सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २ • प्रेषित ६:८–९:४३

“मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो”

“मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो”

प्रेषित ८:१

के प्रथम शताब्दीका ख्रिष्टियनहरूले बढ्‌दो सतावटको कारण परमेश्‍वरको राज्यबारे साक्षी दिन छोडे? अहँ, छोडेनन्‌! बरु सतावटले गर्दा परिणाम ठीक उल्टो भयो। भीषण सतावटले गर्दा साक्षीकार्य कसरी झनै अघि बढ्यो भनेर हामी यस भागमा सिक्नेछौँ।