सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ५ • प्रेषित १५:१-३५

“प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए”

“प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए”

प्रेषित १५:६

एउटा गम्भीर विवादले मण्डलीहरूको शान्ति र एकता खतरामा पार्न लागेको छ। यो विवाद सुल्झाउन निर्देशन र डोऱ्‍याइको लागि मण्डलीहरू कसमा भर पर्छन्‌? प्रथम शताब्दीको मण्डली कसरी व्यवस्थित पारिएको थियो? त्यही नमुना अहिले परमेश्‍वरका जनहरूले कसरी पछ्याइरहेका छन्‌? यी नै कुराहरू यस भागमा हामी राम्ररी बुझ्नेछौँ।