सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४ • प्रेषित १३:१–१४:२८

“पवित्र शक्‍तिद्वारा पठाइएका”

“पवित्र शक्‍तिद्वारा पठाइएका”

प्रेषित १३:४

यस भागमा हामी प्रेषित पावलको पहिलो मिसनरी यात्रामा तिनीसँगसँगै जानेछौँ। जुन सहरमा गए पनि पावलको खेदो गरियो। तैपनि पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर तिनले साक्षी दिइरहे र नयाँ मण्डलीहरू पनि स्थापना गरे। यस रोमाञ्चकारी विवरणले हामीलाई सेवाको काममा अझै जोसिलो भएर लाग्न पक्कै उत्प्रेरणा दिनेछ।