सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ८ • प्रेषित २१:१८–२८:३१

‘परमेश्‍वरको राज्यको विषयमा विनारोकटोक प्रचार गर्थे’

‘परमेश्‍वरको राज्यको विषयमा विनारोकटोक प्रचार गर्थे’

प्रेषित २८:३१

पावलले आक्रोशित भीडको सामना गरे, तिनी थुनामा परे र तिनलाई एकपछि अर्को रोमी अधिकारीहरूसामु उभ्याइयो। यस भागमा हामी पावलसँगै यात्रा गरेर यी घटनाहरू नियाल्नेछौँ। यस्तो अवस्थाको बाबजुद यी प्रेषितले परमेश्‍वरको राज्यबारे साक्षी दिइरहे। प्रेषितको पुस्तकको रोमाञ्चकारी समापनलाई विचार गर्दा आफैलाई सोध्नुहोस्‌, ‘म साहसी र जोसिलो राज्य उद्‌घोषक पावलको कसरी अनुकरण गर्न सक्छु?’