सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १ • प्रेषित १:१–६:७

“तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ”

“तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ”

प्रेषित ५:२८

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा येसुका चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइएको समयदेखि नै तिनीहरू परमेश्‍वरको राज्यको साक्षी दिने काममा व्यस्त भए। यस भागमा हामी ख्रिष्टियन मण्डली स्थापना भएको रोमाञ्चकारी विवरण, यरुसलेममा अझै जोडतोडले गरिएको साक्षीकार्य र बढ्‌दो सतावटको बाबजुद प्रेषितहरूले लिएको निडर अडानबारे चर्चा गर्नेछौँ।