सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ७ • प्रेषित १८:२३–२१:१७

“जनसमक्ष र घरघरमा सिकाउन”

“जनसमक्ष र घरघरमा सिकाउन”

प्रेषित २०:२०

अरूलाई सिकाउँदा हामी किन नम्र हुनुपर्छ? सिकाउँदा हामीले किन परिस्थितिअनुसार छाँटकाँट गर्नुपर्छ? सुसमाचार सुनाउने हाम्रो मुख्य तरिका के हो? हाम्रो आफ्नै इच्छालाई भन्दा परमेश्‍वरको इच्छालाई महत्त्वपूर्ण ठानेका छौँ भनेर हामी कसरी देखाउन सक्छौँ? पावलको तेस्रो अनि अन्तिम मिसनरी यात्राको रोमाञ्चकारी विवरणले हामीलाई यस्ता महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनेछ।