२०२३ कुल सङ्ख्या
यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८५
रिपोर्ट पठाउने मुलुक: २३९
मण्डली: १,१८,१७७
संसारभरिको स्मरणार्थ उपस्थिति: २,०४,६१,७६७
संसारभरि प्रतीक खानेहरूको सङ्ख्या: २२,३१२
प्रकाशकहरूको a शिखर सङ्ख्या: ८८,१६,५६२
प्रत्येक महिना साक्षीकार्यमा भाग लिने प्रकाशकहरूको औसत सङ्ख्या: ८६,२५,०४२
२०२२ भन्दा वृद्धि: १.३%
बप्तिस्मा b गरेकाहरूको सङ्ख्या: २,६९,५१७
प्रत्येक महिना अग्रगामी c प्रकाशकहरूको औसत सङ्ख्या: १५,७०,९०६
प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्ख्या: ७,३८,४५७
क्षेत्रमा बिताइएको घण्टा: १,७९,१४,९०,७१३
प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनको d औसत सङ्ख्या: ७२,८१,२१२
सेवा वर्ष २०२३ भनेको सेप्टेम्बर १, २०२२ देखि अगस्त ३१, २०२३ सम्मको अवधि हो।
a प्रकाशक भनेको परमेश्वरको राज्यको सुसमाचार सुनाउने व्यक्ति हुन्। (मत्ति २४:१४) कुल सङ्ख्या कसरी हिसाब गरिन्छ भन्नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा “विश्वभरि यहोवाका साक्षीहरू कति छन्?” लेख हेर्नुहोस्।
b यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्नेबारे थप जानकारीको लागि jw.org/ne मा “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्।
c अग्रगामी भनेको बप्तिस्मा गरेका उदाहरणीय यहोवाका साक्षी हुन्, जसले स्वेच्छाले प्रत्येक महिना साक्षीकार्यमा निश्चित घण्टा बिताउँछन्।
d थप जानकारीको लागि jw.org/ne मा “यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्।