शान्ति र आनन्दको बाटो

यदि तपाईं आफूले माया गरेको मान्छेको भविष्यबारे चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाईंकै लागि हो।

परिचय

अहिलेको निष्ठुर संसारमा तपाईं कसरी शान्ति र आनन्दको बाटो पत्ता लगाउन सक्नुहुन्छ?

हामी सबैलाई डोऱ्‍याइ र निर्देशन चाहिन्छ

अहिले धेरै जनालाई आफ्नो परिवार पाल्न अनि बच्चाहरूलाई शिक्षादिक्षा दिन धौधौ परेको छ। यससम्बन्धी राम्रो मदत कहाँ पाउन सकिएला?

व्यावहारिक डोऱ्‍याइको खोजी

तपाईं शान्ति र आनन्दतर्फ लैजाने बाटो भेट्टाउन सक्नुहुन्छ।

असाधारण किताब

थुप्रै धर्म अनि दर्शनशास्त्रले मानिसहरूलाई आनन्दित बनाउन सक्छु भन्छ। तर बाइबलमा कस्तो कुरा लेखिएको छ?

हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू

हामी सबैलाई सृष्टि गर्नुहुने बुबाले हामीलाई भविष्यबारे बताउनुभएको छ।

सबै कुराका सुरुवातकर्तालाई चिन्‍नुहोस्‌

सबै कुरा बनाउने व्यक्‍ति पराक्रमी र सामर्थी हुनुहुन्छ।

प्रेम र न्यायका परमेश्‍वर

हामीलाई न्याय मन पर्छ किनभने हाम्रो सृष्टिकर्ता यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ।

बुद्धि र शक्‍तिले भरिपूर्ण परमेश्‍वर

हाम्रो अस्तित्व उहाँको बुद्धि र शक्‍तिमै भर पर्छ।

सबै समस्याको अन्त

यदि सबैथोक बनाउनुहुने परमेश्‍वर यहोवा मायालु र शक्‍तिशाली हुनुहुन्छ भने अहिले पृथ्वीमा किन यति धेरै समस्याहरू छन्‌

शान्ति र आनन्द छिट्टै!

एकदिन यो पृथ्वी असल अनि इमानदार मानिसहरूले भरिनेछ। तर त्यो दिन कहिले आउँछ?

अझ धेरै बुझ्नुहोस्‌

नयाँ संसार सपना मात्र होइन भनेर तपाईं कसरी पक्का हुन सक्नुहुन्छ?