सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग चार

“म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्‌क लाग्न दिनेछैनँ”—शुद्ध उपासनामाथि आक्रमण हुँदा यो जोगिन्छ

“म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्‌क लाग्न दिनेछैनँ”—शुद्ध उपासनामाथि आक्रमण हुँदा यो जोगिन्छ

इजकिएल ३९:२५

मुख्य कुरा: महासङ्‌कष्टमा यहोवा परमेश्‍वर आफ्ना मानिसहरूलाई जोगाउनुहुन्छ

यहोवा परमेश्‍वर मानिसहरूलाई माया गर्नुहुन्छ तर उहाँ हाम्रो कामको लेखा पनि लिनुहुन्छ। उहाँको उपासना गरेको दाबी गर्ने तर खराब आचरण देखाएर उहाँलाई धोका दिने मानिसहरू देखेर उहाँलाई कस्तो लाग्छ? महासङ्‌कष्टबाट क-कसलाई जोगाउने भनेर उहाँले कसरी निधो गर्नुहुनेछ? अनि प्रेमका परमेश्‍वर यहोवाले लाखौँलाख दुष्ट मानिसलाई किन सजाय दिनुहुनेछ?

यस भागमा

अध्याय १५

“म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”

इजकिएल र प्रकाशको किताबमा वेश्‍याहरूबारे गरिएको वर्णनबाट हामी के सिक्न सक्छौँ?

अध्याय १६

“मानिसहरूको निधारमा चिन्ह लगाऊ”

इजकिएलको समयका वफादार मानिसहरूलाई बचाउको चिन्ह लगाइएको तरिकाले हाम्रो लागि पनि अर्थ राख्छ।

अध्याय १७

“गोग, म तँविरुद्ध खडा भएको छु”

मागोगको गोग को हो र त्यसले कुन देशमा आक्रमण गर्छ?

अध्याय १८

“मेरो क्रोध दन्कनेछ”

गोगले आक्रमण गरेपछि यहोवा परमेश्‍वरको रिस दन्कनेछ र उहाँले आफ्ना मानिसहरूलाई जोगाउनुहुनेछ।