शिक्षण पेटी ११क
केही उदाहरणीय पहरेदार
यी पहरेदारहरूले खेदोको सामना गरे तर वफादार रहँदै चेतावनी अनि सुसमाचार दुवै घोषणा गरे
पुरातन इस्राएल
-
यसैया ई.पू. ७७८–क. ७३२
-
यर्मिया ई.पू. ६४७-५८०
-
इजकिएल ई.पू. ६१३–क. ५९१
प्रथम शताब्दी
-
बप्तिस्मा गराउने युहन्ना इ.सं. २९-३२
-
येसु इ.सं. २९-३३
-
पावल क. इ.सं. ३४–क. ६५
आधुनिक समय
-
सी. टी. रसल र उहाँका सहयोगीहरू क. इ.सं. १८७९-१९१९
-
विश्वासी दास इ.सं. १९१९–अहिले