सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ६क

“आफ्नो कपाल अनि दाह्रीजुँगा खौर”

“आफ्नो कपाल अनि दाह्रीजुँगा खौर”

इजकिएलले यरुसलेममा हुनै लागेका घटनाहरूको अभिनय गरे

  • “खौर”

    यहुदीहरूमाथि आक्रमण गरिने थियो र तिनीहरू मारिने थिए

  • “जोखेर भाग-भाग लगाऊ”

    न्यायदण्ड होसियारीसाथ र विस्तृत तरिकामा दिइने थियो

  • “जलाऊ”

    केही बासिन्दा यरुसलेम सहरमै मर्ने थिए

  • “टुक्राटुक्रा पार”

    केही बासिन्दा सहरबाहिर मारिने थिए

  • “हावामा हुर्ऱ्याऊ”

    कोही-कोही बच्ने थिए तर तिनीहरू शान्तिसित बस्न पाउने थिएनन्‌

  • “पोको पारेर राख”

    निर्वासनमा परेका कोही-कोही यरुसलेम फर्कने थिए र शुद्ध उपासना जोगिने थियो