सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १२क

दुइटा लौरोलाई सँगै जोड्‌ने

दुइटा लौरोलाई सँगै जोड्‌ने

यहोवा परमेश्‍वरले इजकिएललाई एउटा लौरोमा ‘यहुदाको लागि’ अनि अर्कोमा चाहिँ ‘एप्रैमको लौरो, युसुफको लागि’ भनेर लेख्न निर्देशन दिनुभयो

‘यहुदाको लागि’

पुरातन समयमा

यहुदाको दुई-गोत्रे राज्य

आधुनिक समयमा

अभिषिक्‍त जन

‘एप्रैमको लौरो, युसुफको लागि’

पुरातन समयमा

इस्राएलको दस-गोत्रे राज्य

आधुनिक समयमा

अरू भेडा

“ती दुवै लौरोलाई . . . एउटै हुनेगरि जोडेर आफ्नो हातमा समाऊ”

पुरातन समयमा

ईसापूर्व ५३७ साँचो उपासकहरू विभिन्‍न राष्ट्रबाट फर्के, यरुसलेम पुनर्निर्माण गरे र एउटै जातिको रूपमा परमेश्‍वरलाई उपासना चढाए।

आधुनिक समयमा

इस्वी संवत्‌ १९१९ देखि परमेश्‍वरका मानिसहरू जम्मा हुन थाले र “एउटै बगाल”-को रूपमा एकताबद्ध भएर सेवा गर्न थाले।