सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ८ख

मसीहसम्बन्धी तीन वटा भविष्यवाणी

मसीहसम्बन्धी तीन वटा भविष्यवाणी

१. “जसको त्यस मुकुटमाथि अधिकार छ” (इजकिएल २१:२५-२७)

राष्ट्रहरूलाई दिइएको समय (ई.पू. ६०७–इ.सं. १९१४)

  1. ई.पू. ६०७—सिदकियाहलाई सिंहासनबाट हटाइयो

  2. इ.सं. १९१४—“त्यस मुकुटमाथि अधिकार” भएको येसुलाई मसीही राज्यको राजाको रूपमा बसालियो र उहाँ गोठालो-शासक हुनुभयो

अध्याय ८ को अनुच्छेद १२-१५ मा फर्कनुहोस्‌

२. “मेरो सेवक[ले] . . . मेरो बगाललाई खुवाउनेछन्‌ र तिनीहरूको गोठालो हुनेछन्‌” (इजकिएल ३४:२२-२४)

अन्तको दिन (इ.सं. १९१४–आरमागेडोनपछि

  1. इ.सं. १९१४—“त्यस मुकुटमाथि अधिकार” भएको येसुलाई मसीही राज्यको राजाको रूपमा बसालियो र उहाँ गोठालो-शासक हुनुभयो

  2. इ.सं. १९१९—परमेश्‍वरका भेडाहरूलाई गोठालोले झैँ हेरचाह गर्न विश्‍वासी र बुद्धिमान्‌ दासलाई नियुक्‍त गरियो

    मसीही राजाको नेतृत्वमा विश्‍वासी अभिषिक्‍त जनहरू एक भए; पछि तिनीहरू ठूलो भीडसित पनि एक भए

  3. आरमागेडोनपछि—मसीही राजाको शासनले ल्याउने आशिष्‌हरू सदासर्वदा रहनेछन्‌

अध्याय ८ को अनुच्छेद १८-२२ मा फर्कनुहोस्‌

३. सधैँभरि “तिनीहरू सबैलाई एकै जना राजाले शासन गर्नेछन्‌” (इजकिएल ३७:२२, २४-२८)