सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ८क

मसीहसम्बन्धी भविष्यवाणी—झ्याम्म परेको देवदारको ठूलो रूख

मसीहसम्बन्धी भविष्यवाणी—झ्याम्म परेको देवदारको ठूलो रूख

इजकिएल १७:३-२४

  • १. नबुकद्‌नेजर यहोयाकिनलाई बेबिलोन लैजान्छन्‌

  • २. नबुकद्‌नेजर सिदकियाहलाई यरुसलेमको सिंहासनमा बसाल्छन्‌

  • ३. सिदकियाह यहोवा परमेश्‍वरको विद्रोह गर्छन्‌ र मिश्रलाई गुहारेर सेना मगाउँछन्‌

  • ४. यहोवा परमेश्‍वर आफ्नो छोरालाई स्वर्गीय सियोन डाँडामा रोप्नुहुन्छ

  • ५. येसुको शासनको छत्रछायामा आज्ञाकारी मानिसहरू सुरक्षित रहनेछन्‌