सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १०क

शुद्ध उपासना बिस्तारै पुनर्स्थापित हुन्छ

शुद्ध उपासना बिस्तारै पुनर्स्थापित हुन्छ
  • “कट्‌याककुटुक आवाज”

    विलियम टिन्डेल र अरूले अङ्‌ग्रेजी तथा अन्य भाषामा बाइबल अनुवाद गरे

  • “नसा र मासु”

    चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले बाइबलको सत्यलाई पुनर्स्थापना गरे

  • “तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए”

    इस्वी संवत्‌ १९१९ मा यहोवा परमेश्‍वरका मानिसहरू “जीवित” भए र तिनीहरू प्रचारकार्यमा जोडतोडले लाग्न थाले