सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग पाँच

‘म इस्राएलीहरूमाझ रहनेछु’—यहोवा परमेश्‍वरको शुद्ध उपासना पुनर्स्थापित हुन्छ

‘म इस्राएलीहरूमाझ रहनेछु’—यहोवा परमेश्‍वरको शुद्ध उपासना पुनर्स्थापित हुन्छ

इजकिएल ४३:७

मुख्य कुरा: मन्दिरको दर्शनका विशेषताहरू र तिनीहरूबाट शुद्ध उपासनाबारे सिक्न सकिने पाठ

यहोवा परमेश्‍वरले भविष्यवक्‍ता इजकिएल र प्रेषित युहन्‍नालाई देखाउनुभएका दर्शनहरूबीच उल्लेखनीय समानताहरू थिए। ती दर्शनहरूका विशेषताहरूले हामीलाई अहिले यहोवा परमेश्‍वरले स्विकार्नुहुने तरिकामा उपासना गर्न मदत गर्छ र भविष्यमा प्रमोदवनमा पाइने जीवनको झलक दिन्छ।

यस भागमा

अध्याय १९

“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”

मन्दिरबाट बगिरहेको नदीको दर्शनको पुरातन समयमा, वर्तमान समयमा र भविष्यमा हुने पूर्ति

अध्याय २०

‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’

दर्शनमा परमेश्‍वरले इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरूलाई प्रतिज्ञा गरिएको देश इस्राएलका कुलहरूमाझ भागबन्डा गर्न निर्देशन दिनुहुन्छ।

अध्याय २१

“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”

सहर र त्यसको अर्थपूर्ण नामबारे इजकिएलले देखेको दर्शनबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

अध्याय २२

“परमेश्‍वरको उपासना गर”

यो प्रकाशन यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्ने हाम्रो अठोटलाई अझ सुदृढ पार्न तयार पारिएको हो।