सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल पढ्‌न थाल्नुहोस्‌

बाइबल पढ्‌न थाल्नुहोस्‌

तपाईँ बाइबल पढाइबाट आनन्द उठाउन सक्नुहुन्छ! बाइबल पढाइ थाल्न यहाँ केही सुझाव दिइएका छन्‌। तपाईँलाई चासो लाग्ने कुनै विषय रोज्नुहोस्‌ अनि उल्लिखित पदहरू पढ्‌नुहोस्‌।

प्रख्यात मानिस र कथा

दैनिक जीवनको लागि उपयोगी बुद्धि

निम्न अवस्थाहरूमा मदत चाहिँदा:

निम्न विषयहरूबारे बाइबलले बताउने कुरा:

सुझाव: माथि उल्लिखित पदहरूको प्रसङ्‌ग थाह पाउन यी पदहरू भएको पूरै अध्याय(हरू) पढ्‌नुहोस्‌। प्रत्येक अध्याय पढिसकेपछि यस प्रकाशनको अन्तमा भएको “बाइबल पढाइको तालिकामा चिन्ह लगाउनुहोस्‌” चार्टमा चिन्ह लगाउनुहोस्‌। हरेक दिन बाइबलको केही अंश पढ्‌ने लक्ष्य राख्नुहोस्‌।