सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पछाडिको पृष्ठ

पछाडिको पृष्ठ

पछाडिको पृष्ठ

अरू कुन किताब

• संसारका सबैभन्दा उत्कृष्ट कला, साहित्य अनि संगीतजगत्‌मा अमेट छाप पार्न र कानुनमाथि गहिरो प्रभाव छोड्‌न सफल भएको छ?

• मानिसहरूले हजारौं वर्षको दौडान हातैले प्रतिलिपि उतार्दा पनि यथावत्‌ अवस्थामा रहेको छ?

• कठिनाइ अनि ज्यानको खतराबीच मानिसहरूलाई निःस्वार्थ भई अनुवाद गराउन सफल भएको छ?

• दुइ हजार एक सय भाषाहरूमा अनुवाद भएको छ र पृथ्वीका ९० प्रतिशत मानव परिवारले पढ्‌न सकिने भएको छ?

• धेरै शताब्दीपछि मात्र पत्ता लागेका वैज्ञानिक तथ्यहरू पहिल्यै बताउन सफल भएको छ?

• जातीय अनि राष्ट्रिय भिन्‍नताको बावजूद सबै मानिसको जीवनस्तर उकास्ने चिरकालीन सिद्धान्तहरूको स्रोत भएको छ?

• ऐतिहासिक तथ्यहरूले समेत काट्‌न नसक्ने पूर्वानुमानहरूको स्रोत भएको छ?

के यस्तो किताब जाँचेर हेर्नु योग्यको नहोला?