२०१७-२०१८ सम्मेलन कार्यक्रम—शाखा प्रतिनिधिसँग

यस सम्मेलनको कार्यक्रम पर्ची हेर्नुहोस्‌, शाखा प्रतिनिधिले दिनुहुने भाषणका विषयहरू थाह पाउनुहोस्‌।

ख्रीष्टको व्यवस्था पूरा गर्न हरेस नखानुहोस्‌!

यस कार्यक्रमले ख्रीष्टको व्यवस्था के हो र हामी कसरी यो व्यवस्था पूरा गर्न सक्छौं, यसबारे चर्चा गर्नेछ।

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ सम्मेलनको दौडान छलफल गरिनेछ।