सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल काम गर्न हरेस नखानुहोस्‌!

असल काम गर्न हरेस नखानुहोस्‌!

बिहान

  • ९:३० धुन

  • ९:४० गीत न. ७७ र प्रार्थना

  • ९:५० असल काम गर्न गाह्रो हुनुको कारण के हो?

  • १०:०५ गोष्ठी: शरीरको लागि नछर्नुहोस्‌

    • सामाजिक सञ्जाल चलाउँदा विवेकी हुनुहोस्‌

    • स्वस्थकर मनोरञ्जन छान्‍नुहोस्‌

    • ईर्ष्याविरुद्ध लड्‌नुहोस्‌

    • सुरक्षित भविष्यको लागि लगानी गर्नुहोस्‌

  • ११:०५ गीत न. ४५ र घोषणाहरू

  • ११:१५ सबैको भलाइ गरिरहौं

  • ११:३० समर्पण र बप्तिस्मा

  • १२:०० गीत न. ६३

दिउँसो

  • १:१० धुन

  • १:२० गीत न. १२७ र प्रार्थना

  • १:३० जनभाषण: परमेश्‍वरको खिसी नगर्नुहोस्‌—तर कुन अर्थमा?

  • २:०० प्रहरीधरहरा-को सारांश

  • २:३० गीत न. ५९ र घोषणाहरू

  • २:४० गोष्ठी: पवित्र शक्‍तिको लागि छरिरहौं

    • अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌

    • बाइबल सिद्धान्त प्रयोग गरेर आफ्नो जीवन डोऱ्‍याउनुहोस्‌

    • प्रचार गर्ने ‘काम नछोडौं’

  • ३:४० थाकेनौं भने ठीक समयमा हामीले कटनी गर्नेछौं

  • ४:१५ गीत न. १२६ र प्रार्थना