यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
असल काम गर्न गाह्रो हुनुको कारण के हो? (१ पत्रु. ५:८; रोमी १२:२; ७:२१-२५)
शरीरको लागि छर्नु भनेको के हो? हामी कसरी त्यसलाई नकार्न सक्छौं? (गला. ६:८)
हामीले कसको “भलाइ” गर्नुपर्छ? (गला. ६:१०)
हामी कसरी पवित्र शक्तिको लागि छर्न सक्छौं? (गला. ६:८)
थाकेनौं भने ठीक समयमा हामीले केको कटनी गर्नेछौं? (गला. ६:९)