सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. यहोवासित साहस माग्न हामी किन हिचकिचाउनु पर्दैन? (भज. १३८:३)

  2. २. हामी कसरी पहिले-पहिलेका परमेश्‍वरका वफादार सेवकहरूजस्तै साहसी हुन सक्छौँ? (प्रेषि. ४:३१)

  3. ३. हामी कसरी प्रचारकार्यमा साहस बटुल्न सक्छौँ? (१ थिस्स. २:२)

  4. ४. हामीलाई कुन कुराले साहसी भई दबाबको सामना गर्न मदत गर्छ? (१ पत्रु. २:२१-२३)

  5. ५. हामी साहसी भयौँ भने कस्तो इनाम पाउनेछौँ? (हिब्रू १०:३५)