सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साहसी हुनुहोस्‌!

साहसी हुनुहोस्‌!

भजन १३८:३

बिहान

  • ९:३० धुन

  • ९:४० गीत न. ७३ र प्रार्थना

  • ९:५० यहोवाले हामीलाई साहसी बनाउनुहुन्छ

  • १०:०५ गोष्ठी: साहसी हुनुहोस्‌ . . .

    • हनोकजस्तै

    • मोसाजस्तै

    • यहोसापातजस्तै

    • पत्रुसजस्तै

  • ११:०५ गीत न. ६९ र घोषणाहरू

  • ११:१५ प्रचार गर्न साहस बटुल्नुहोस्‌

  • ११:३० समर्पण र बप्तिस्मा

  • १२:०० गीत न. ४८

दिउँसो

  • १:१० धुन

  • १:२० गीत न. ६३ र प्रार्थना

  • १:३० जनभाषण: साँचो उपासनाको लागि अडान लिनुहोस्‌

  • २:०० प्रहरीधरहरा-को सारांश

  • २:३० गीत न. ७६ र घोषणाहरू

  • २:४० गोष्ठी: दबाब आउँदा ख्रिष्टको साहसको अनुकरण गर्नुहोस्‌

    • परिवारमा

    • स्कुलमा

    • काम गर्ने ठाउँमा

    • समाजमा

  • ३:४० तपाईँको साहसले ‘प्रशस्त इनाम पाउनेछ’

  • ४:१५ गीत न. ११९ र प्रार्थना