सेप्टेम्बर १, २०१२, प्रहरीधरहरा
आवरण लेख
स्त्रीहरूसित आदरपूर्ण र मर्यादित व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ
स्त्रीहरूप्रति येसुको व्यवहार र मनोवृत्तिबाट हामी के सिक्न सक्छौँ
पवित्र शास्त्रबाट सिक्नुहोस्
न्यायको दिनमा के हुनेछ?
न्यायको दिनबारे मानिसहरूको भिन्नाभिन्नै धारणा छ। के हामी डराउनुपर्छ? त्यस दिन के गरिनेछ?
हाम्रा पाठकहरू सोध्छन्
के यहोवाका सेवकहरूमाझ स्त्रीहरू सेवक हुन्छन्?
हुन्छन् भने तिनीहरूले बाइबलमा दिइएको कस्तो नमुना पछ्याइरहेका छन्? तिनीहरू कस्तो सेवा गर्छन्?