सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌:

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌:
  1. १. हामीले कहाँबाट बल र शक्‍ति पाउन सक्छौँ? (यहो. १:९; भज. ६८:३५)

  2. २. विश्‍वास बढाइरहन हामीले के गर्नुपर्छ? (हिब्रू ११:६)

  3. ३. यहोवाले सुम्पनुभएको काममा सफल हुनेछौँ भनेर किन विश्‍वस्त हुन सक्छौँ? (हाग्गै २:४-९)

  4. ४. गम्भीर समस्याको सामना गर्नुपर्दा यहोवाले कसरी बलियो बनाउनुहुन्छ? (भज. १८:६, ३०; कल. ४:१०, ११ फुटनोट)

  5. ५. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न युवाहरू र विवाहित दम्पतीहरूलाई केले मदत गर्छ? (मत्ति २२:३७, ३९)

  6. ६. हामी कसरी ‘विश्‍वासमा स्थिर हुन’ र ‘पराक्रमी हुँदै जान’ सक्छौँ? (१ कोरि. १६:१३; रोमी १५:५; हिब्रू ५:११–६:१; १२:१६, १७)