सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बलियो होऊ!”

“बलियो होऊ!”

यहोसु १:९

बिहान

  • ९:४० धुन

  • ९:५० गीत न. ३८ र प्रार्थना

  • १०:०० यहोवा—हाम्रो “बल र शक्‍ति”-को स्रोत

  • १०:१५ बलियो हुनुहोस्‌—आफ्नो विश्‍वास बढाउनुहोस्‌

  • १०:३० बलियो हुनुहोस्‌—जोसिलो भई प्रचार गर्नुहोस्‌, सिकाउनुहोस्‌ र तालिम दिनुहोस्‌

  • १०:५५ गीत न. ७ र घोषणाहरू

  • ११:०५ कमजोर अवस्थाबाट शक्‍तिशाली बन्‍नुहोस्‌!

  • ११:३५ समर्पण र बप्तिस्मा

  • १२:०५ गीत न. ७९

दिउँसो

  • १:२० धुन

  • १:३० गीत न. १०२

  • १:३५ अनुभवहरू

  • १:४५ प्रहरीधरहरा-को सारांश

  • २:१५ गोष्ठी: बलियो हुनुहोस्‌—यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्‌

    • युवावस्थामा

    • वैवाहिक जीवनमा

  • २:४५ गीत न. १२६ र घोषणाहरू

  • २:५५ “विश्‍वासमा स्थिर भएर बस, . . . पराक्रमी हुँदै जाओ”

  • ३:५५ गीत न. २ र प्रार्थना