सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०१९ कुल सङ्‌ख्या

२०१९ कुल सङ्‌ख्या
  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८७

  • रिपोर्ट पठाउने मुलुक: २४०

  • मण्डली: १,१९,७१२

  • संसारभरिको स्मरणार्थ उपस्थिति: २,०९,१९,०४१

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २०,५२६

  • प्रकाशकहरूको * शिखर सङ्‌ख्या: ८६,८३,११७

  • प्रत्येक महिना प्रचारकार्यमा भाग लिने औसत प्रकाशक: ८४,७१,००८

  • २०१८ भन्दा वृद्धि: १.३%

  • बप्तिस्मा * गरेकाहरूको सङ्‌ख्या: ३,०३,८६६

  • प्रत्येक महिना अग्रगामी * प्रकाशकहरूको औसत सङ्‌ख्या: १२,७७,७३८

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ४,६४,९८०

  • क्षेत्रमा बिताइएको घण्टा: २,०८,८५,६०,४३७

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनको * औसत सङ्‌ख्या: ९६,१८,१८२

सेवा वर्ष २०१९ * को दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवा गरिरहेका विशेष अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूको रेखदेख गर्न २२ करोड ४० लाख भन्दा धेरै अमेरिकी डलर खर्च गरे। विश्‍वभरिका शाखाहरूमा जम्माजम्मी २०,८५८ जना सेवकहरूले काम गरिरहेका छन्‌। तिनीहरू सबै यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्‍वव्यापी समाजका सदस्यहरू हुन्‌।

^ अनु. 7 प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सक्रिय भई प्रचार गर्ने सेवक हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा उपलब्ध “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 10 एक जना यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा उपलब्ध “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 11 अग्रगामी भनेको बप्तिस्मा गरिसकेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले सुसमाचार प्रचार गर्न स्वयंसेवकको रूपमा प्रत्येक महिना निश्‍चित समय बिताउँछन्‌।

^ अनु. 14 थप जानकारीको लागि jw.org/ne मा उपलब्ध “बाइबल अध्ययन भनेको के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 15 सेवा वर्ष २०१९ भनेको सेप्टेम्बर १, २०१८ देखि अगस्त ३१, २०१९ सम्मको अवधि हो।