तेस्रो दिन
“यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ”—भजन ३७:४
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. २२ र प्रार्थना
-
९:४० गोष्ठी: हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ:
-
• सङ्कष्ट (रोमी ५:३-५; ८:३५, ३७)
-
• वेदना (२ कोरिन्थी ४:८; ७:५)
-
• खेदो (मत्ति ५:११, १२)
-
• भोक (फिलिप्पी ४:११-१३)
-
• नग्नता (१ कोरिन्थी ४:११, १६)
-
• खतरा (२ कोरिन्थी १:८-११)
-
• तरबार (२ तिमोथि ४:६-८)
-
-
११:१० गीत न. ९ र घोषणाहरू
-
११:२० बाइबलमा आधारित जनभाषण: कुनै पीडाविना धनसम्पत्तिको आनन्द उठाउने—तर कसरी? (हितोपदेश १०:२२; १ तिमोथि ६:९, १०; प्रकाश २१:३-५)
-
११:५० प्रहरीधरहरा-को सारांश
-
१२:२० गीत न. ८४ र मध्यान्तर
दिउँसो
-
१:४० म्युजिक भिडियो
-
१:५० गीत न. ६२
-
१:५५ बाइबलमा आधारित भिडियो नाटक: नहेम्याह: “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग २ (नहेम्याह ८:१–१३:३०; मलाकी १:६–३:१८)
-
२:४० गीत न. ७१ र घोषणाहरू
-
२:५० “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ”! (भजन १६:८, ९, ११; ३७:४)
-
३:५० नयाँ मौलिक गीत र समापन प्रार्थना