सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो दिन

दोस्रो दिन

“उहाँको पवित्र नाममा गर्व गर। यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌”—भजन १०५:३

बिहान

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ७६

  • १:५० हाम्रा दाजुभाइ-दिदीबहिनीले चेला बनाउने काममा कसरी आनन्द महसुस गर्दै छन्‌

    • • अफ्रिकामा

    • • एसियामा

    • • युरोपमा

    • • उत्तर अमेरिकामा

    • • ओसेनियामा

    • • दक्षिण अमेरिकामा

  • २:३५ गोष्ठी: आफ्ना बाइबल विद्यार्थीहरूलाई . . .

  • ३:३० गीत न. ११० र घोषणाहरू

  • ३:४० बाइबलमा आधारित भिडियो नाटक: नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १ (नहेम्याह १:१–६:१९)

  • ४:१५ अहिले चेला बनाउने काममा भाग लिँदा हामी नयाँ संसारमा चेला बनाउने कामको लागि तयार हुन्छौँ (यसैया ११:९; प्रेषित २४:१५)

  • ४:५० गीत न. १४० र समापन प्रार्थना