पहिलो दिन
“प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!”—फिलिप्पी ४:४
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. १११ र प्रार्थना
-
९:४० चेयरम्यानको सम्बोधन: यहोवा किन “आनन्दित परमेश्वर” हुनुहुन्छ? (१ तिमोथि १:११)
-
१०:१५ गोष्ठी: आनन्दित हुन केले मदत गर्छ?
-
• सरल जीवन (उपदेशक ५:१२)
-
• सफा अन्तस्करण (भजन १९:८)
-
• अर्थपूर्ण काम (उपदेशक ४:६; १ कोरिन्थी १५:५८)
-
• साँचो मित्रता (हितोपदेश १८:२४; १९:४, ६, ७)
-
-
११:०५ गीत न. ८९ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: “यहोवा परमेश्वरले नै उनीहरूलाई खुसी मनाउने कारण दिनुभएको थियो” (एज्रा १:१–६:२२; हाग्गै १:२-११; २:३-९; जकरिया १:१२-१६; २:७-९; ३:१, २; ४:६, ७)
-
११:४५ यहोवाले गर्नुहुने उद्धारमा रमाउनुहोस् (भजन ९:१४; ३४:१९; ६७:१, २; यसैया १२:२)
-
१२:१५ गीत न. १४८ र मध्यान्तर
दिउँसो
-
१:३० म्युजिक भिडियो
-
१:४० गीत न. १३१
-
१:४५ गोष्ठी: परिवारमा आनन्द खेती गर्नुहोस्
-
• पतिहरू हो, आफ्नी पत्नीसित रमाउनुहोस् (हितोपदेश ५:१८, १९; १ पत्रुस ३:७)
-
• पत्नीहरू हो, आफ्नो पतिसित रमाउनुहोस् (हितोपदेश १४:१)
-
• आमाबुबा हो, आफ्ना छोराछोरीसित रमाउनुहोस् (हितोपदेश २३:२४, २५)
-
• छोराछोरी हो, आफ्ना आमाबुबासित रमाउनुहोस् (हितोपदेश २३:२२)
-
-
२:५० गीत न. १३५ र घोषणाहरू
-
३:०० गोष्ठी: सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्ने प्रमाण दिन्छ
-
• रङ्गीबिरङ्गी फूलहरू (भजन १११:२; मत्ति ६:२८-३०)
-
• स्वादिष्ठ खानेकुरा (उपदेशक ३:१२, १३; मत्ति ४:४)
-
• सुन्दर रङ्गहरू (भजन ९४:९)
-
• राम्ररी डिजाइन गरिएको हाम्रो शरीर (प्रेषित १७:२८; एफिसी ४:१६)
-
• कर्णप्रिय आवाज (हितोपदेश २०:१२; यसैया ३०:२१)
-
• मोहित पार्ने जीवजीवात (उत्पत्ति १:२६)
-
-
४:०० “शान्ति कायम गराउने मानिस आनन्दित हुन्छ”—किन? (हितोपदेश १२:२०; याकुब ३:१३-१८; १ पत्रुस ३:१०, ११)
-
४:२० यहोवासितको घनिष्ठ मित्रताले अपार आनन्द दिन्छ! (भजन २५:१४; हबकुक ३:१७, १८)
-
४:५५ गीत न. २८ र समापन प्रार्थना