सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. परमेश्‍वरलाई प्रेम गरेको कुरा हामी कसरी देखाउन सक्छौँ? (व्यव. १३:३, ४; १ युह. ५:३)

  2. २. हामीले आफ्ना दाजुभाइ दिदीबहिनीलाई किन प्रेम गर्नुपर्छ? (१ युह. ४:११, २०, २१)

  3. ३. हामी आफ्नो छिमेकीलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौँ? (लेवी १९:१८; एफि. ५:२९)

  4. ४. हामी कसरी यहोवाको प्रेम अनुकरण गर्न सक्छौँ? (१ पत्रु. ४:८; कल. ३:१३)

  5. ५. हामी कसरी यहोवाको प्रशंसा गरिरहन सक्छौँ? (भज. १०४:३३; १४६:२, ५)

  6. ६. यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नु भनेको के हो? (प्रस्थ. ३४:१४; आमो. ५:१५; रोमी १२:११)