सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. ज्ञानभन्दा प्रेम कसरी उत्कृष्ट छ? (१ कोरि. ८:१)

  2. २. विगतका परमेश्‍वरका सेवकहरूले जस्तै हामी पनि कसरी मण्डलीको उन्‍नति गराउन सक्छौँ? (रोमी १३:८)

  3. ३. हामी कसरी प्रचारकार्यमा भेटेकाहरूको लागि दिलोज्यान दिन्छौँ? (१ थिस्स. २:७, ८)

  4. ४. हामी कसरी ख्रिष्टियन भ्रातृत्वलाई बलियो बनाउँदै लैजान सक्छौँ? (एफि. ४:१-३, ११-१६; १ थिस्स. ५:११)

  5. ५. हामी कसरी सबै कुरा प्रेमपूर्वक गर्न सक्छौँ? (१ कोरि. १६:१४)