सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“प्रेमले उन्‍नति गराउँछ”

“प्रेमले उन्‍नति गराउँछ”

१ कोरिन्थी ८:१

बिहान

  • ९:३० धुन

  • ९:४० गीत न. ९० र प्रार्थना

  • ९:५० “ज्ञानले घमन्ड बढाउँछ तर प्रेमले उन्‍नति गराउँछ”

  • १०:०५ गोष्ठी: तिनीहरूले अरूको उन्‍नति गराए

    • बर्णाबास

    • पावल

    • तबिता

  • ११:०५ गीत न. ७९ र घोषणाहरू

  • ११:१५ सुसमाचार सुनाउँदा मानिसहरूप्रति साँचो प्रेम र चासो देखाउनुहोस्‌

  • ११:३० समर्पण र बप्तिस्मा

  • १२:०० गीत न. ५२

दिउँसो

  • १:१० धुन

  • १:२० गीत न. १०७ र प्रार्थना

  • १:३० बाइबलमा आधारित जनभाषण: साँचो प्रेमले सत्यको साक्षी दिन्छ—कसरी?

  • २:०० प्रहरीधरहरा-को सारांश

  • २:३० गीत न. १०१ र घोषणाहरू

  • २:४० गोष्ठी: मण्डलीलाई बलियो बनाउनुहोस्‌

    • बाइबल सत्यलाई प्रेम गर्नुहोस्‌

    • बुद्धिले भरिएका परमेश्‍वरका आज्ञाहरूलाई प्रेम गर्नुहोस्‌

    • सङ्‌गी भाइबहिनीको उत्थान गर्नुहोस्‌

  • ३:४० “तिमीहरूबीच सबै काम प्रेमपूर्वक होस्‌”

  • ४:१५ गीत न. १०५ र प्रार्थना