सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२० कुल सङ्‌ख्या

२०२० कुल सङ्‌ख्या
  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८७

  • रिपोर्ट पठाउने मुलुक: २४०

  • मण्डली: १,२०,३८७

  • संसारभरिको स्मरणार्थ उपस्थिति: १,७८,४४,७७३

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २१,१८२

  • प्रकाशकहरूको * शिखर सङ्‌ख्या: ८६,९५,८०८

  • प्रत्येक महिना प्रचारकार्यमा भाग लिने औसत प्रकाशक: ८४,२४,१८५

  • २०१९ भन्दा वृद्धि: -०.६

  • बप्तिस्मा * गरेकाहरूको सङ्‌ख्या: २,४१,९९४

  • प्रत्येक महिना अग्रगामी * प्रकाशकहरूको औसत सङ्‌ख्या: १२,९९,६१९

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ३,३८,५६८

  • क्षेत्रमा बिताइएको घण्टा: १,६६,९९,०१,५३१

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनको * औसत सङ्‌ख्या: ७७,०५,७६५

सेवा वर्ष २०२० * को दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवा गरिरहेका विशेष अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूको रेखदेख गर्न २३ करोड १० लाखभन्दा धेरै अमेरिकी डलर खर्च गरे। विश्‍वभरिका शाखाहरूमा जम्माजम्मी २०,९९४ जना सेवकहरूले काम गरिरहेका छन्‌। तिनीहरू सबै यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्‍वव्यापी समाजका सदस्यहरू हुन्‌।

^ अनु. 7 प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सक्रिय भई प्रचार गर्ने सेवक हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा उपलब्ध “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 10 एक जना यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा उपलब्ध “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 11 अग्रगामी भनेको बप्तिस्मा गरिसकेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले सुसमाचार प्रचार गर्न स्वयंसेवकको रूपमा प्रत्येक महिना निश्‍चित समय बिताउँछन्‌।

^ अनु. 14 थप जानकारीको लागि jw.org/ne मा उपलब्ध “बाइबल अध्ययन भनेको के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 15 सेवा वर्ष २०२० भनेको सेप्टेम्बर १, २०१९ देखि अगस्त ३१, २०२० सम्मको अवधि हो।