तेस्रो दिन
‘यदि तिमीहरूसित विश्वास छ भने त्यो हुनेछ’—मत्ति २१:२१
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. १३७ र प्रार्थना
-
९:४० गोष्ठी: बलियो विश्वास देखाएका स्त्रीहरूको अनुकरण गर्नुहोस्!
-
• सारा (हिब्रू ११:११, १२)
-
• राहाब (हिब्रू ११:३१)
-
• हन्ना (१ समुएल १:१०, ११)
-
• बन्दी बनाएर ल्याइएकी इस्राएली ठिटी (२ राजा ५:१-३)
-
• येसुकी आमा मरियम (लुका १:२८-३३, ३८)
-
• फोनिसियाली स्त्री (मत्ति १५:२८)
-
• मार्था (युहन्ना ११:२१-२४)
-
• आधुनिक समयका उदाहरणहरू (भजन ३७:२५; ११९:९७, ९८)
-
-
११:०५ गीत न. १४२ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित जनभाषण: ‘सुसमाचारमा विश्वास गर्नुहोस्’ (मर्कुस १:१४, १५; मत्ति ९:३५; लुका ८:१)
-
११:४५ गीत न. २२ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. १२६
-
१:५० बाइबलमा आधारित भिडियो नाटक: दानिएल: तिनले जीवनभर विश्वास देखाए—भाग २ (दानिएल ५:१–६:२८; १०:१–१२:१३)
-
२:४० गीत न. १५० र घोषणाहरू
-
२:४५ विश्वासले तपाईँलाई बलियो बनाओस्! (दानिएल १०:१८, १९; रोमी ४:१८-२१)
-
३:४५ नयाँ मौलिक गीत र समापन प्रार्थना