दोस्रो दिन
“विश्वासको निम्ति अझ परिश्रम गरेर लड”—यहुदा ३
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ५७ र प्रार्थना
-
९:४० गोष्ठी: नबिर्सनुहोस्—विश्वास नभएका मानिसहरूले समेत विश्वास विकास गर्न सक्छन्!
-
• निनवेवासीहरू (योना ३:५)
-
• येसुका साक्खै भाइहरू (१ कोरिन्थी १५:७)
-
• प्रतिष्ठित व्यक्तिहरू (फिलिप्पी ३:७, ८)
-
• धर्ममा आस्था नभएका मानिसहरू (रोमी १०:१३-१५; १ कोरिन्थी ९:२२)
-
-
१०:३० सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! प्रकाशन प्रयोग गरेर विश्वास बलियो बनाउनुहोस् (युहन्ना १७:३)
-
१०:५० गीत न. ६७ र घोषणाहरू
-
११:०० गोष्ठी: विश्वासको खातिर सफलतासाथ लडिरहेकाहरू
-
• यहोवाको सेवा नगर्ने जीवनसाथी हुनेहरू (फिलिप्पी ३:१७)
-
• एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहेकाहरू (२ तिमोथि १:५)
-
• अविवाहित ख्रिष्टियनहरू (१ कोरिन्थी १२:२५)
-
-
११:४५ बप्तिस्मा: विश्वास गर्दा तपाईँले अनन्त जीवन पाउनुहुनेछ! (मत्ति १७:२०; युहन्ना ३:१६; हिब्रू ११:६)
-
१२:१५ गीत न. ७९ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. २४
-
१:५० गोष्ठी: हाम्रा दाजुभाइ दिदीबहिनीले कसरी विश्वास देखाउँदै छन्
-
• अफ्रिकामा
-
• एसियामा
-
• युरोपमा
-
• उत्तर अमेरिकामा
-
• ओसेनियामा
-
• दक्षिण अमेरिकामा
-
-
२:१५ गोष्ठी: विश्वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्
-
• नयाँ भाषा सिक्नुहोस् (१ कोरिन्थी १६:९)
-
• आवश्यकता धेरै भएको ठाउँमा सर्नुहोस् (हिब्रू ११:८-१०)
-
• राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस् (१ कोरिन्थी ४:१७)
-
• ईश्वरतान्त्रिक निर्माण परियोजनाहरूमा सघाउनुहोस् (नहेम्याह १:२, ३; २:५)
-
• यहोवाको कामको लागि ‘केही छुट्ट्याएर राख्नुहोस्’ (१ कोरिन्थी १६:२)
-
-
३:१५ गीत न. ८४ र घोषणाहरू
-
३:२० बाइबलमा आधारित भिडियो नाटक: दानिएल: तिनले जीवनभर विश्वास देखाए—भाग १ (दानिएल १:१–२:४९; ४:१-३३)
-
४:२० “विश्वासको निम्ति अझ परिश्रम गरेर लड”! (यहुदा ३; हितोपदेश १४:१५; रोमी १६:१७)
-
४:५५ गीत न. ३८ र समापन प्रार्थना