पहिलो दिन
“हाम्रो विश्वास बढाइदिनुहोस्”—लुका १७:५
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ५ र प्रार्थना
-
९:४० चेयरम्यानको सम्बोधन: विश्वास कत्तिको बलियो हुन्छ? (मत्ति १७:१९, २०; हिब्रू ११:१)
-
१०:१० गोष्ठी: हामी किन निम्न कुरामा विश्वास गर्छौँ?
-
• परमेश्वरको अस्तित्व (एफिसी २:१, १२; हिब्रू ११:३)
-
• परमेश्वरको वचन (यसैया ४६:१०)
-
• परमेश्वरका नैतिक स्तरहरू (यसैया ४८:१७)
-
• परमेश्वरको प्रेम (युहन्ना ६:४४)
-
-
११:०५ गीत न. ३७ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: नुह—विश्वासले तिनलाई आज्ञाकारी हुन जुरमुऱ्यायो (उत्पत्ति ६:१–८:२२; ९:८-१६)
-
११:४५ ‘विश्वास गर र शङ्का नगर’ (मत्ति २१:२१, २२)
-
१२:१५ गीत न. ११८ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. २
-
१:५० गोष्ठी: सृष्टिलाई हेरेर आफ्नो विश्वास बलियो बनाउनुहोस्
-
• ताराहरू (यसैया ४०:२६)
-
• महासागरहरू (भजन ९३:४)
-
• वनजङ्गल (भजन ३७:१०, ११, २९)
-
• बतास र पानी (भजन १४७:१७, १८)
-
• समुद्री जीवहरू (भजन १०४:२७, २८)
-
• मानव शरीर (यसैया ३३:२४)
-
-
२:५० गीत न. १४८ र घोषणाहरू
-
३:०० यहोवाका शक्तिशाली कामहरू नियाल्दा हाम्रो विश्वास बलियो हुन्छ (यसैया ४३:१०; हिब्रू ११:३२-३५)
-
३:२० गोष्ठी: विश्वास देखाएकाहरूको अनुकरण गर्नुहोस्, नदेखाएकाहरूको होइन
-
• हाबिलको, कयिनको होइन (हिब्रू ११:४)
-
• हनोकको, लेमेकको होइन (हिब्रू ११:५)
-
• नुहको, तिनका छिमेकीहरूको होइन (हिब्रू ११:७)
-
• मोसाको, फारोको होइन (हिब्रू ११:२४-२६)
-
• येसुका चेलाहरूको, फरिसीहरूको होइन (प्रेषित ५:२९)
-
-
४:१५ ‘हामी विश्वासमा छौँ कि छैनौँ भनी जाँचिरहौँ’—कसरी? (२ कोरिन्थी १३:५, ११)
-
४:५० गीत न. ११९ र समापन प्रार्थना