सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. यहोवाले गर्नुभएको कुन तीन वटा प्रबन्धहरूले हामीलाई खुसी बनाउँछ? (भज. ३२:१-१०)

  2. २. हामी अहिले कसरी रमाउन सक्छौँ? (भज. ५:११, १२; ९१:१४)

  3. ३. चुनौतीहरूको बाबजुद हामी प्रचारकार्यमा कसरी रमाउन सक्छौँ? (प्रेषि. १३:५०-५२; रोमी ५:३-५)

  4. ४. ‘बोझले नदबिन’ र आनन्द कायम राख्न हामी के गर्न सक्छौँ? (लुका २१:३४)

  5. ५. यहोवा हामीलाई रमाउन कसरी मदत गर्नुहुन्छ? (भज. ९२:४, ५)

  6. ६. यहोवालाई सदैव आफ्नो नजरसामु राख्न हामीलाई केले मदत गर्छ? (रोमी १:२०; व्यव. ६:६-९; फिलि. ४:६; भज. १६:३)