सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. यहोवाको सेवकको रूपमा हामीले कस्तो सुअवसर पाएका छौँ? (हितो. २७:११)

  2. २. हामी कसरी येसुको अनुकरण गरेर यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ? (युह. ८:२९)

  3. ३. प्रचारकार्यमा भाग लिँदा हामी कसरी यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ? (युह. १५:८)

  4. ४. हामी कसरी जीवनको हर क्षेत्रमा यहोवालाई खुसी बनाउन सक्छौँ? (युह. १४:३१; एफि. ६:१-४; भज. ३५:१८; १ पत्रु. २:१२)

  5. ५. हामी कसरी परीक्षा, निरुत्साह र प्रलोभनहरूको सफलतासाथ सामना गर्न सक्छौँ (नहे. ८:१०)