सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!

यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!

हितोपदेश २७:११

बिहान

  • ९:३० धुन

  • ९:४० गीत न. २९ र प्रार्थना

  • ९:५० यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!

  • १०:०५ गोष्ठी: यहोवाका चार गुणहरू अनुकरण गर्नुहोस्‌

    • • न्याय

    • • शक्‍तिको प्रयोग

    • • बुद्धि

    • • प्रेम

  • ११:०५ गीत न. ८१ र घोषणाहरू

  • ११:१५ ‘धेरै फल फलाएर’ परमेश्‍वरको महिमा गर्नुहोस्‌

  • ११:३० समर्पण र बप्तिस्मा

  • १२:०० गीत न. ४९

दिउँसो

  • १:१० धुन

  • १:२० गीत न. २८ र प्रार्थना

  • १:३० बाइबलमा आधारित जनभाषण: तपाईँ कसरी यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?

  • २:०० प्रहरीधरहरा-को सारांश

  • २:३० गीत न. ३५ र घोषणाहरू

  • २:४० गोष्ठी—यहोवालाई खुसी बनाउनुहोस्‌

    • • व्यक्‍तिगत जीवनमा

    • • परिवारमा

    • • मण्डलीमा

    • • छरछिमेकमा

  • ३:४० “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बल हो”

  • ४:१५ गीत न. ११० र प्रार्थना