सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२१ कुल सङ्‌ख्या

२०२१ कुल सङ्‌ख्या
  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८७

  • रिपोर्ट पठाउने मुलुक: २३९

  • मण्डली: १,१९,२९७

  • संसारभरिको स्मरणार्थ उपस्थिति: २,१३,६७,६०३

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २०,७४६

  • प्रकाशकहरूको * शिखर सङ्‌ख्या: ८६,८६,९८०

  • प्रत्येक महिना प्रचारकार्यमा भाग लिने औसत प्रकाशक: ८४,८०,१४७

  • २०२० भन्दा वृद्धि: ०.७ प्रतिशत

  • बप्तिस्मा * गरेकाहरूको सङ्‌ख्या: १,७१,३९३

  • प्रत्येक महिना अग्रगामी * प्रकाशकहरूको औसत सङ्‌ख्या: १३,५०,१३८

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ३,९८,५०४

  • क्षेत्रमा बिताइएको घण्टा: १,४२,३०,३९,९३१

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनको * औसत सङ्‌ख्या: ५९,०८,१६७

सेवा वर्ष * २०२१ को दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवा गरिरहेका विशेष अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूको रेखदेख गर्न २२ करोड ९० लाख अमेरिकी डलर खर्च गरे। विश्‍वभरिका शाखाहरूमा जम्माजम्मी २०,५९५ जना नियुक्‍त सेवकहरूले काम गरिरहेका छन्‌। तिनीहरू सबै यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्‍वव्यापी समाजका सदस्यहरू हुन्‌।

^ अनु. 7 प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने व्यक्‍ति हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” लेख हेर्नुहोस्‌।

^ अनु. 10 यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्‌।

^ अनु. 11 अग्रगामी भनेको बप्तिस्मा गरिसकेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले सुसमाचार सुनाउन स्वेच्छाले प्रत्येक महिना तोकिएको घण्टा पुऱ्‍याउँछन्‌।

^ अनु. 14 थप जानकारीको लागि jw.org/ne मा “बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्‌।

^ अनु. 15 सेवा वर्ष २०२१ भनेको सेप्टेम्बर १, २०२० देखि अगस्त ३१, २०२१ सम्मको अवधि हो।