आफ्नो विश्वास बलियो बनाउनुहोस्!
बिहान
-
९:४० धुन
-
९:५० गीत न. ११९ र प्रार्थना
-
१०:०० हाम्रो विश्वासलाई किन अहिल्यै बलियो बनाउनुपर्छ?
-
१०:१५ के तपाईँ “अदृश्य परमेश्वरलाई” देख्नुहुन्छ?
-
१०:३० “सन्देश सुनेपछि विश्वास पलाउँछ”
-
१०:५५ गीत न. १०४ र घोषणाहरू
-
११:०५ “पवित्र शक्तिको फलचाहिँ . . . विश्वास हो”
-
११:३५ समर्पण र बप्तिस्मा
-
१२:०५ गीत न. ५०
दिउँसो
-
१:२० धुन
-
१:३० गीत न. ३
-
१:३५ अनुभवहरू
-
१:४५ प्रहरीधरहरा-को सांराश
-
२:१५ गोष्ठी: अरूलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्नुहोस्
-
• तपाईँका किशोरकिशोरीहरूलाई मदत गरेर
-
• तपाईँको बाइबल विद्यार्थीलाई मदत गरेर
-
• सङ्गी उपासकहरूलाई मदत गरेर
-
-
३:०० गीत न. ३८ र घोषणाहरू
-
३:१० ‘हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुनेलाई एकटक लगाएर हेरौँ’
-
३:५५ गीत न. १२६ र प्रार्थना