सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जानकारी

जानकारी

बप्तिस्मा तपाईँको मण्डलीका एल्डरहरूले स्थानीय अवस्था विचार गरेर दोस्रो दिनको बिहानको कार्यक्रम सकिएपछि बप्तिस्मा गराउन उपयुक्‍त प्रबन्ध मिलाएका छन्‌।

अनुदान यो अधिवेशन कार्यक्रम ५०० भन्दा धेरै भाषामा अनुवाद हुँदै छ। तपाईँको स्वैच्छिक अनुदानले यो विश्‍वव्यापी काममा मदत पुऱ्‍याउँछ। तपाईँ donate.pr418.com मा गएर अनलाइनमार्फत अनुदान दिन सक्नुहुन्छ। तपाईँले दिनुहुने अनुदानको कदर गरिन्छ। राज्य गतिविधि अघि बढाउन तपाईँले उदारचित्तले दिनुहुने अनुदानको लागि परिचालक निकाय तपाईँलाई धन्यवाद दिन चाहन्छ।

यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा आयोजित

© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania