तेस्रो दिन
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. १०१ र प्रार्थना
-
९:४० गोष्ठी: तिनीहरूले कसरी शान्ति छरे र कटनी गरे?
-
• युसुफ र तिनका दाइहरूले (गलाती ६:७, ८; एफिसी ४:३२)
-
• गिबोनीहरूले (एफिसी ५:१७)
-
• गिदोन (न्यायकर्ता ८:२, ३)
-
• अबिगेल (१ समुएल २५:२७-३१)
-
• मपिबोसेत (२ समुएल १९:२५-२८)
-
• पावल र बर्णाबास (प्रेषित १५:३६-३९)
-
• आधुनिक समयका उदाहरणहरू (१ पत्रुस २:१७)
-
-
११:०५ गीत न. २८ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित जनभाषण: हामी कसरी परमेश्वरको साथी बन्न सक्छौँ? (याकुब ४:८; १ युहन्ना ४:१०)
-
११:४५ गीत न. १४७ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. २३
-
१:५० बाइबलमा आधारित भिडियो नाटक: यहोवा हामीलाई शान्तिको बाटोमा डोऱ्याउनुहुन्छ—भाग २ (यसैया ४८:१७, १८)
-
२:३० गीत न. १३९ र घोषणाहरू
-
२:४० सारा ब्रह्माण्डमा शान्ति छाउनेछ! (रोमी १६:२०; १ कोरिन्थी १५:२४-२८; १ युहन्ना ३:८)
-
३:४० नयाँ मौलिक गीत र समापन प्रार्थना