दोस्रो दिन
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ५८ र प्रार्थना
-
९:४० गोष्ठी: “शान्तिको सुसमाचार” सुनाउन तयार हुनुहोस्
-
• आफ्नो जोस कायम राख्नुहोस् (रोमी १:१४, १५)
-
• राम्ररी तयारी गर्नुहोस् (२ तिमोथि २:१५)
-
• अग्रसर हुनुहोस् (युहन्ना ४:६, ७, ९, २५, २६)
-
• चासो देखाउनेहरूलाई फेरि भेट्नुहोस् (१ कोरिन्थी ३:६)
-
• विद्यार्थीहरूलाई परिपक्व हुन मदत दिनुहोस् (हिब्रू ६:१)
-
-
१०:४० युवायुवतीहरू हो, शान्तितर्फ डोऱ्याउने बाटो रोज्नुहोस् (मत्ति ६:३३; लुका ७:३५; याकुब १:४)
-
११:०० गीत न. १३५ र घोषणाहरू
-
११:१० भिडियो: हाम्रा दाजुभाइ दिदीबहिनी निम्न परिस्थितिको बाबजुद शान्ति अनुभव गर्दै छन्
-
• खेदो
-
• रोगबिमार
-
• आर्थिक समस्या
-
• प्राकृतिक प्रकोप
-
-
११:४५ बप्तिस्मा: “शान्तिको बाटोमा” हिँडिरहनुहोस् (लुका १:७९; २ कोरिन्थी ४:१६-१८; १३:११)
-
१२:१५ गीत न. ५४ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. २९
-
१:५० गोष्ठी: शान्ति खलबल्याउने कुराहरू त्याग्नुहोस्
-
• अनुचित घमन्ड (एफिसी ४:२२; १ कोरिन्थी ४:७)
-
• ईर्ष्या (फिलिप्पी २:३, ४)
-
• छलकपट (एफिसी ४:२५)
-
• कुरा काट्ने बानी (हितोपदेश १५:२८)
-
• अनियन्त्रित रिस (याकुब १:१९)
-
-
२:४५ बाइबलमा आधारित भिडियो नाटक: यहोवा हामीलाई शान्तिको बाटोमा डोऱ्याउनुहुन्छ—भाग १ (यसैया ४८:१७, १८)
-
३:१५ गीत न. १३० र घोषणाहरू
-
३:२५ गोष्ठी: “शान्ति खोज्नुहोस् र त्यसको पछि लाग्नुहोस्”
-
• स-साना कुरामा चित्त दुखाउने नगरेर (हितोपदेश १९:११; उपदेशक ७:९; १ पत्रुस ३:११)
-
• क्षमा मागेर (मत्ति ५:२३, २४; प्रेषित २३:३-५)
-
• खुला मनले क्षमा गरेर (कलस्सी ३:१३)
-
• सोचविचार गर्दै बोलेर (हितोपदेश १२:१८; १८:२१)
-
-
४:१५ हामीलाई एकतामा बाँध्ने “शान्तिको बन्धन” जोगाउनुहोस्! (एफिसी ४:१-६)
-
४:५० गीत न. ११३ र समापन प्रार्थना