यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. यहोवाको परिवारमा आफ्नो स्थानको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? (एफि. ४:३)
२. हामी अरूलाई कसरी सजिलो महसुस गराउन सक्छौँ र हामीले किन त्यसो गर्नुपर्छ? (रोमी १५:७)
३. यहोवाको परिवारको भाग हुन हामी कसरी धेरैभन्दा धेरै मानिसलाई मदत गर्न सक्छौँ? (एफि. २:१७; ६:१५)
४. हामी कसरी शान्ति कायम गर्न सक्छौँ? (एफि. ४:२९; ५:१, २; ६:१३)
५. हाम्रो आध्यात्मिक परिवारप्रतिको प्रेम हामी कसरी बढाउन सक्छौँ? (एफि. १:१५, १६)
© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania
CA-copgm23-NP