तेस्रो दिन
“यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ”—यसैया ३०:१८
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ९५ र प्रार्थना
-
९:४० गोष्ठी: भविष्यवक्ताहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लिनुहोस्
-
• एलिया (याकुब ५:१०, १७, १८)
-
• मिका (मिका ७:७)
-
• होसे (होसे ३:१)
-
• यसैया (यसैया ७:३)
-
• इजकिएल (इजकिएल २:३-५)
-
• यर्मिया (यर्मिया १५:१६)
-
• दानिएल (दानिएल ९:२२, २३)
-
-
११:०५ गीत न. १४२ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित जनभाषण: के परमेश्वरले तपाईँको निम्ति कदम चाल्नुहुनेछ? (यसैया ६४:४)
-
११:४५ प्रहरीधरहरा-को सारांश
-
१२:१५ गीत न. ९४ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. ११४
-
१:५० भिडियो नाटक: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”—भाग २ (भजन ३७:५)
-
२:३० गीत न. ११५ र घोषणाहरू
-
२:४० “यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ” (यसैया ३०:१८-२१; ६०:१७; २ राजा ६:१५-१७; एफिसी १:९, १०)
-
३:४० नयाँ मौलिक गीत र समापन प्रार्थना