पहिलो दिन
“प्रेम धीरजी . . . हुन्छ”—१ कोरिन्थी १३:४
बिहान
-
९:२० म्युजिक भिडियो
-
९:३० गीत न. ६६ र प्रार्थना
-
९:४० चेयरम्यानको सम्बोधन: हामीले किन ‘धैर्य गर्नुपर्छ’? (याकुब ५:७, ८; कलस्सी १:९-११; ३:१२)
-
१०:१० गोष्ठी: “सबै कामको लागि उचित समय छ”
-
• समयप्रति यहोवाको दृष्टिकोणमा मनन गर्नुहोस् (उपदेशक ३:१-८, ११)
-
• मित्रता गाँस्न समय लाग्छ (हितोपदेश १७:१७)
-
• आध्यात्मिक उन्नति गर्न समय लाग्छ (मर्कुस ४:२६-२९)
-
• लक्ष्यहरू हासिल गर्न समय लाग्छ (उपदेशक ११:४, ६)
-
-
११:०५ गीत न. १४३ र घोषणाहरू
-
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: दाउदले यहोवाको बाटो हेरे (१ समुएल २४:२-१५; २५:१-३५; २६:२-१२; भजन ३७:१-७)
-
११:४५ परमेश्वरको अपार धीरजको मोल गर्नुहोस् (रोमी २:४, ६, ७; २ पत्रुस ३:८, ९; प्रकाश ११:१८)
-
१२:१५ गीत न. १४७ र मध्यान्तर
दिउँसो
-
१:३५ म्युजिक भिडियो
-
१:४५ गीत न. १७
-
१:५० येसुजस्तै धीरजी हुनुहोस् (हिब्रू १२:२, ३)
-
२:१० गोष्ठी: तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्
-
• अब्राहाम र सारा (हिब्रू ६:१२)
-
• युसुफ (उत्पत्ति ३९:७-९)
-
• अय्युब (याकुब ५:११)
-
• मोर्दकै र एस्तर (एस्तर ४:११-१६)
-
• जकरिया र इलिसिबा (लुका १:६, ७)
-
• पावल (प्रेषित १४:२१, २२)
-
-
३:१० गीत न. ११ र घोषणाहरू
-
३:२० गोष्ठी: सृष्टिबाट यहोवाको समयतालिकाबारे के सिक्न सक्छौँ?
-
• बोटबिरुवा (मत्ति २४:३२, ३३)
-
• जलजन्तुहरू (२ कोरिन्थी ६:२)
-
• चराहरू (यर्मिया ८:७)
-
• किराहरू (हितोपदेश ६:६-८; १ कोरिन्थी ९:२६)
-
• स्तनपायी जनावरहरू (उपदेशक ४:६; फिलिप्पी १:९, १०)
-
-
४:२० “त्यो दिन र समय तिमीहरूलाई थाह छैन” (मत्ति २४:३६; २५:१३, ४६)
-
४:५५ गीत न. २७ र समापन प्रार्थना