यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. हामी कसरी “उत्सुकतासाथ यहोवाको प्रतीक्षा” गर्न सक्छौँ? (भज. १३०:५, ६)
२. गाह्रो अवस्थामा हामी कसरी उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्न सक्छौँ? (हब. २:३, ४; २ तिमो. ४:२; लुका २:३६-३८)
३. यहोवाको दिन पर्खँदा हामी कसरी आफ्नो समय बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौँ? (२ पत्रु. ३:११-१३)
४. कठिनाइहरू आइपर्दा हामी किन ढुक्क भई यहोवाको प्रतीक्षा गर्न सक्छौँ? (भज. ६२:१, २, ८, १०; ६८:६; १३०:२-४)
५. ‘धर्मी मानिसलाई दिइने इनाम’ पाउन हामीले के गर्नुपर्छ? (भज. ५८:११)
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
CA-copgm24-NP