सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. हामी कसरी परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छौँ? (उत्प. २:​१-३; हिब्रू ४:​१, ११)

  2. २. हाम्रो जीवनमा ‘परमेश्‍वरको वचनले’ कसरी प्रभाव पार्न सक्छ? (१ थिस्स. २:१३; हिब्रू ४:१२)

  3. ३. हामीले किन यहोवाको डोऱ्‍याइ खोजिरहनुपर्छ? (यसै. २६:​७-९, १५, २०)

  4. ४. यहोवाको आशिष्‌ पाउन हामीले के गर्नुपर्छ? (१ पत्रु. १:​१३-१५; १ युह. ५:३)

  5. ५. हामी कसरी यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ? (भज. ७१:​१४, १५; रोमी १२:२; १ पत्रु. ४:१०)

  6. ६. हामी कसरी यहोवाको सेवामा रमाउन सक्छौँ? (युह. ५:१७)

© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania

CA-brpgm24-NP